See Everest with your own eyesसगरमाथा आफ्नै आँखाले हेर्नुहोस्
An early-morning flight from Kathmandu along the roof of the world. No trekking, no altitude sickness: just the Himalaya outside your window.काठमाडौंबाट बिहानै संसारको छानोतर्फ उडान। न पदयात्रा, न लेक लाग्ने डर: झ्यालबाहिर हिमालै हिमाल।
One hour, a lifetime memoryएक घण्टा, जीवनभरको सम्झना
Domestic airlines fly east from Tribhuvan International Airport along the Himalaya, turning near Everest so both sides of the aircraft get the view. Weather decides the day; we check schedules and help you rebook if a flight is called off.आन्तरिक वायुसेवाहरू त्रिभुवन विमानस्थलबाट हिमशृङ्खलाको छेउछाउ पूर्वतर्फ उड्छन् र सगरमाथा नजिक फर्किन्छन्, ताकि दुवैतर्फका यात्रुले दृश्य पाऊन्। मौसमले दिन तय गर्छ; हामी तालिका हेर्छौँ र उडान रद्द भए फेरि मिलाउन सहयोग गर्छौं।
- Peaks like Gauri Shankar, Langtang, Everest, Lhotse and Makaluगौरीशङ्कर, लाङटाङ, सगरमाथा, ल्होत्से, मकालु जस्ता हिमाल
- Suitable for children and eldersबालबालिका र बुढापाकालाई पनि उपयुक्त
- Hotel pickup can be arrangedहोटलबाट पिकअप मिलाउन सकिन्छ
- Photos from the cockpit (airline permitting)ककपिटबाट फोटो (वायुसेवाले अनुमति दिएमा)
Booked in four easy stepsचार सजिलो चरणमा बुकिङ
Choose a dateमिति छान्नुहोस्
Tell us your preferred date and number of passengers.मिति र यात्रु संख्या भन्नुहोस्।
We check flightsहामी उडान हेर्छौं
We compare available airlines and times.उपलब्ध वायुसेवा र समय तुलना गर्छौं।
Send passport / IDपासपोर्ट / परिचयपत्र
Names exactly as on your ID.परिचयपत्रमा भएजस्तै नाम।
Fly!यात्रा सुरु!
E-ticket on WhatsApp, reporting time and tips.ई-टिकट, रिपोर्टिङ समय र सुझाव व्हाट्सएपमा।
Helicopter & scenic toursहेलिकप्टर र दृश्यावलोकन
Everest Base Camp by helicopterहेलिकप्टरबाट एभरेस्ट बेस क्याम्प
Land near Kala Patthar for breakfast with a view.कालापत्थर नजिक अवतरण, हिमाल हेर्दै बिहानको खाना।
Muktinath by helicopterहेलिकप्टरबाट मुक्तिनाथ
Darshan in a single day, ideal for elders.एकै दिनमा दर्शन, बुढापाकालाई उत्तम।
Gosaikunda by helicopterहेलिकप्टरबाट गोसाइँकुण्ड
Sacred lake visit without the long trek.लामो पदयात्राबिना पवित्र ताल दर्शन।
Mountain flight questionsमाउन्टेन फ्लाइटका प्रश्न
What if the weather is bad?मौसम खराब भए के हुन्छ?
Airlines may delay or cancel for safety. We help you move to another date according to the airline’s policy.सुरक्षाका लागि वायुसेवाले ढिलाइ वा रद्द गर्न सक्छ। वायुसेवाको नीति अनुसार अर्को मितिमा सार्न हामी सहयोग गर्छौं।
Do I need a passport?पासपोर्ट चाहिन्छ?
Nepali citizens can fly with a valid citizenship or national ID; foreigners need a passport.नेपाली नागरिकले मान्य नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर उड्न सक्छन्; विदेशीलाई पासपोर्ट चाहिन्छ।
When should I book?कहिले बुक गर्ने?
Spring and autumn fill up fast, so a few days ahead is best. Same-day seats are sometimes possible.वसन्त र शरद ऋतुमा छिटो भरिन्छ, केही दिन अघि बुक गर्नु राम्रो। कहिलेकाहीँ सोही दिनको सिट पनि मिल्छ।
Ready to see Everest?सगरमाथा हेर्न तयार?
Send your date and number of passengers.मिति र यात्रु संख्या पठाउनुहोस्।
Pathibhara Digital & Travel Solutions Pvt. Ltd. · Company Reg. No. 407605/83/84 (Office of the Company Registrar) · PAN 624761587पाथीभरा डिजिटल एण्ड ट्राभल सोलुसन्स प्रा. लि. · कम्पनी दर्ता नं. ४०७६०५/८३/८४ (कम्पनी रजिष्ट्रारको कार्यालय) · स्थायी लेखा नं. (PAN) ६२४७६१५८७
